सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९१ हजार ५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कामय भएकोमा आइतबार ९१ हजार रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम भएकोमा १५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु