यो साता काठमाडौं उपत्यकामा विकास बैंकहरुको कुन शाखा खुल्छन् ? (सूचीसहित)
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण हाल बैंक तथा वित्त कम्पनीहरुले काठमाडौं उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा अवधिभर न्यूनतम शाखा मात्र सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन र नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले आलोपालो गरी सिमित शाखामार्फत् मात्रै सेवा सञ्चालन गरेका हुन् ।
जिल्ला प्रशासन र राष्ट्र« बैंकको निर्देशन अनुसार केन्द्रीय कार्यालय बाहेक हाल विकास बैंकले काठमाडौं जिल्लामा २ वटा, भक्तपुर जिल्लामा १ वटा र ललितपुर जिल्लामा १ वटा शाखा आलोपालो गरी सञ्चालन गरिरहेका छन् ।
काठमाडौं उपल्यकामा रहेका विकास बैंकमा जाँदा सेवाग्राहीले कुन बैंकको शाखा कहिले खुल्छ सोको यकिन गरेरमात्र जान उपयुक्त हुन्छ ।
उपत्यकाका ३ जिल्लामा सञ्चालन रहेको विकास बैंकहरुले यस साता कुन शाखा कहिले खोल्छन् जसको जानकारी तल दिइएको छ ।
गरिमा विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार: लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते बिहीबार: लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार: असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार: कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार: सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते बिहीबार: बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार: नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।
कामना सेवा विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार: सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार: ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार: कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते बिहीबार: कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार: ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार: गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार: नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार: नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते बिहीबार: न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार: कपन, कुलेश्वर र लेले ।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार: बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार: दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार: तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते बिहीबार: दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार: नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबार: जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार: नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार: न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार: कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते बिहीबार: ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार: कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।
सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबार: न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार: इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार: अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार: नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते बिहीबार: बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार: इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।
साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबार: गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार: कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार: नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार: कलंकी र गोङ्गबु ।
जेठ २० गते बिहीबार: नयाँबानेश्वर र न्यूरोड ।
काठमाडाैं उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० बजेदेखि २ बजेसम्म मात्र रहने डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले जानकारी दिएको छ । उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुनेछ ।