प्रि-ओपनमा १२ अंकले बढ्यो नेप्से, ४२ कम्पनीको कारोबार



काठमाडौं । बुधबारको प्रि-ओपनमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४१ अंकमा पुगेको छ ।

प्रि-ओपनमा ४२ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा २८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीे सेयर मूल्य स्थिर छ ।
प्रि–ओपनमा विशाल बजार कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य उकालो लागेको छ ।


क्लिकमान्डु