कालिका लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश



काठमाडौं । कालिका लघुवित्त वित्तीय सस्थाले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

सेयरधनीले उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि पाउनेछन् ।

 


क्लिकमान्डु