एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।

कम्पनीले चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसका लागि लाग्ने कर वापतको ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


क्लिकमान्डु