अपि पावर कम्पनीले हकप्रद निष्कासनका लागि बोर्डमा दियो आवेदन

क्लिकमान्डु २०७७ फागुन १० गते १८:४७ मा प्रकाशित

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.२९३८ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको हो ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स