माछापुछ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले दिए राजीनामा



काठमाडौं । माछापुछ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले सञ्चालक पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएपछि न्यौपानेले बैंकको सञ्चालकबाट राजीनमा दिएका हुन् ।


क्लिकमान्डु