छिमेक लघुवित्तले २९ % लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २९ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु