माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट, ४ लाख ७० हजारको हात खाली



काठमाडौं । माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले निष्काशन गरेको आइपीओ १ लाख ८३ हजार १६ जनाले १० कित्ताका दरले पाएका छन् । जम्मा ६ लाख ५१ हजार योग्य आवेदकमध्ये ४ लाख ७० हजारको हात खाली भएको छ ।

आइपीओ म्यूचुअल फन्डहरुल्े ९८ हजार ४०१ कित्ता, कम्पनीका कर्मचारी १८ जना कर्मचारीले ३९ हजार ३६१ कित्ता सेयर पाएका छन् ।


क्लिकमान्डु