हिमालयन बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन बैंकले सेयर लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट बोनस १४ र नगद लाभांश ६ प्रतिशत दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्रि बैंकले अनु्मति दिएर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु