नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालले लिए गर्भनर अधिकारीबाट सपथ



काठमाडौं । नबिल बैंकका नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नव नियुक्त अध्यक्षलाई कात्तिक ५ गते आयोजित भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंककँ गभर्नर महँप्रसाद अधिकारीले शपथ ग्रहण गराए छन् ।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकका रुपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल गत असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।


क्लिकमान्डु