यूनाइटेड इन्स्योरेन्सले लगानीकर्तालाई यसकारण बनायो निरास
काठमाडौं । यो वर्ष यूनाइटेड इन्स्योरेन्सले सेयर लगानीकर्तालाई निरास बनाएको छ ।
इन्स्योरेन्सका अनुसार यो लगानी लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
इन्स्योरेन्सले नेप्सेलाई गराएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई लाभाशं वितरण नगर्ने भएको छ ।