सानिमा जनरल इन्योरेन्सले आईपीओ जारी गर्न पायो बोर्डबाट अनुमति

क्लिकमान्डु २०७७ असोज ५ गते १७:१४ मा प्रकाशित

काठमाडौं । सानिमा जनरल इन्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर जारी गर्नृको लागि बोर्डबाट अनमति पाएकोे हो ।

इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स