एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित



काठमाडौं । सरकारले संविधान दिवस २०७७ को अवसरमा एनआइसी एशिया बैंकका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गर्नेछिन् । अग्रवालले ५ दशकदेखि देशको व्यावसायिक क्षेत्रमा सक्रिय भई देशलाई योगदान पुर्याउँदै आएका छन् ।


पुष्प दुलाल