बहुप्रतिक्षित रियालिटी शो डान्सिङ वीथ स्टारमा डिशहोम आबद्ध



काठमाडौं । असोज २ गते देखी हिमालय टेलिभिजनमा सुरु हुने शो ‘डान्सिङ वीथ स्टार नेपाल’ रियालिटी शोमा डिशहोम फाइवर नेट एशोसियट स्पोन्सरको रुपमा आवद्ध भएको छ ।

बिबिसि स्टुडियो फरम्याटमा आधारित डान्सङ रियालिटी शो अन्तराष्ट्रीय रुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटीसो हो । ए एन सी प्रोडक्सनले ल्याएको यो रियालिटीसो मा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरले ट्रफीको लागि प्रतिश्पर्धा गर्नेछन् ।

डिशहोम फाईवरनेट संगै डिशहोम गो पनि यस कार्यक्रमको एशोसियट स्पोन्सर रहेको छ ।


क्लिकमान्डु