कारोबार खुलेको केही समया नै काम गर्न छोड्यो टिएमएसले, लगानीकर्ता निरास
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या देखिएको छ ।
टिएमएसमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । उक्त समस्या समाधानका नेप्सेको प्राविधिक समूहले काम गरिरहेको जनाएको छ ।