सुनको मूल्य एक सातामै ४ हजार २ सयले बढेर प्रतितोला १ लाख ३५ सय पुग्यो



काठमाडौं । सूनको मूल्य एक सातामै तोलामा ४ हजार २ सय रुपैयाँले बढको छ ।

गत शुक्रबार छापावाला सून प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

लगातार उच्चगतिमा बढेको छापावाला सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन १ लाख ३ हजार रुपैयाँ र चाँदी १ हजार ४ सय ५ रुपैयाँ प्रतितोला खरिद बिक्री भइरहेको छ ।


क्लिकमान्डु