मनोज ज्ञवाली नबिल बैंकको डीजीएममा नियुक्त



काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकमा नायव महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् । बैंकले बुधबारदेखि लागू हुने गरी ज्ञवालीलाई नियुक्त गरेको हो ।

सीए ज्ञवाली यसअघि ज्योति विकास बैंक र ग्लोवल आइएमई बैंकमा समेत काम गरेका थिए ।

करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समूहमा कार्य गरेको अनुभव रहेका ज्ञवाली मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्यअनुभव रहेको छ ।

यस्तै जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव छ ।


क्लिकमान्डु