लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त



काठमाडौं । सरकारले लगानी बोर्डको कार्यकारी अधिकृत (सीईओ) मा  सुशील भट्टलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले बोर्डमा रिक्त रहेको सिईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट यसअघि राष्ट्रिय योजना आयोगमा सदस्य रहेका थिए ।


क्लिकमान्डु