पुनर्बीमा कम्पनीका स्वतन्त्र संचालक सुवेदीद्वारा राजीनामा

क्लिकमान्डु २०७७ साउन १८ गते ११:४५ मा प्रकाशित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकबाट पुरुषोत्तम सुवेदीले राजीनामा दिएका छन् ।

कम्पनीले नेप्सेलाई दिएको जानकारी अनुसार साउन १६ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले स्वतन्त्र सुवेदीको राजीनामा साउन १४ देखि लागु हुनेगरी स्वीकृत गरेको हो ।

उनले निजी व्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स