पुनर्बीमा कम्पनीका स्वतन्त्र संचालक सुवेदीद्वारा राजीनामा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकबाट पुरुषोत्तम सुवेदीले राजीनामा दिएका छन् ।

कम्पनीले नेप्सेलाई दिएको जानकारी अनुसार साउन १६ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले स्वतन्त्र सुवेदीको राजीनामा साउन १४ देखि लागु हुनेगरी स्वीकृत गरेको हो ।

उनले निजी व्यस्तताको कारण देखाउँदै राजीनामा दिएका थिए ।


क्लिकमान्डु