असोज मसान्तमामा तिरेको ऋणको ब्याज असारको आम्दानीमा देखाउन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७७ सालको असार मसान्तमा बुझाउनुपर्ने ऋणको ब्याज असोज मसान्तमा बुझाएमा असार मसान्तमा लेखांकन गर्न पाउने व्यवस्था गरेको छ ।

कोभिड १९ को कारण असार मसान्तमा बुझाउनुपर्ने किस्ता असोजमा उठेमा असारमा नै उठेमा राखेर लेखांकन गर्ने सुविधा केन्द्रिय बैंकले यो पटकलाई दिएको हो ।


क्लिकमान्डु