एभरेष्ट इन्स्याेरेन्सको साधारण सभा सम्पन्न, मर्जरमा जाने निर्णय सञ्चालक समितिले गर्ने



काठमाडौं । एभरेष्ट इन्स्याेरेन्सको २५ औं वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले उपयुक्त समयमा उपयुक्त निर्जीबन बीमा कम्पनीसँग गाभ्ने-गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ ।

उक्त साधारण सभामा इन्स्योरेन्सको सामान्य तथा विषेश प्रस्ताव सर्वसम्मतीले पारित भएको छ ।

साधारयण सभामा इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले कम्पनीको भावी याजना तथा रणनीतिको बारेमा जानकारी गराएका छन् ।


क्लिकमान्डु