लघुवित्तको लाइसेन्स रोकियो, कर्जाको ब्याजदरमा सीमा १५ % प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ ।
नेपाल राष्ट्र बैंकले लुुघुवित्त संस्थाको नयाँ लाइसेन्स नदिने घोषणा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।
यस्तै लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।