कोभिडको कारण समस्या परेका व्यवसायीले कर्जा भुक्तानी गर्ने समय सीमा बढ्यो



काठमाडौं । कोभिडको कारण समस्यामा परेका उद्योग व्यवसायीलाई कर्जा भुक्तानी गर्ने समय सीमा बढेको छ ।

असार अल्पकालिन कर्जा बैंकले ऋण पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने नविकरण गर्न सक्ने व्यवस्था गरिएको छ । कम प्रभावित पेशा व्यवसाय असार सावाको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाएमा हुने छ ।

यस्तै कोभिड मध्यम प्रभावित २०७७ असार सावा चैत मसान्तसम्म र कोभिड अति प्रभावित व्यवसाय भुक्तानी सावा भुक्तानी २०७८ भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै पुर्नस्थापना हुन समय लाग्ने पर्यटन क्षेत्रलाई थप सहुलियत दिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।


क्लिकमान्डु