सोमबार १४४ जना थपिए कोरोना संक्रमित, कुल संख्या १६ हजार ९४५ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  १४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या १० हजार २९४  जना पुगेको छ ।

हालसम्म ३८ जनाको मृत्यु भइसको छ ।


क्लिकमान्डु