आइतबार ८२ जना थपिए कोरोना संक्रमित, कुल संख्या १६ हजार ८०१ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ८ हजार ८५९  जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १४७ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये उपचारपछि निको हुनेहरू ५१.१ प्रतिशत हो ।

हालसम्म ३८ जनाको मृत्यु भइसको छ ।

 


क्लिकमान्डु