सगरमाथा इन्स्योरेन्सले लगानीकर्तालाई लाभांश नदिने



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ मा लगानीकर्तालाई लाभांश नदिने जनाएको छ ।

इन्स्योरेन्सको जेठ २२ गते सञ्चालक समितिको बैडकले आव २०७५/०७६ मा कुनै पनि लाभांश दिन नसक्ने जनाएको हो ।

इन्स्योरेन्सले एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक भएपछि लाभांश दिन नसकिने संञ्चालक समितिले निर्णय गरेको हो ।


क्लिकमान्डु