बैंकहरुलाई बैंकर्स संघको एड्भाइजरीः कर्मचारी नहटाउनू

क्लिकमान्डु २०७७ जेठ ४ गते १८:२६ मा प्रकाशित

काठमाडौं । बैंकहरुलाई करार तथा आउट सोर्सिङ कर्मचारी नहटाउन बैंकर्स संघले एड्भाइजरी जारी गरेको छ ।

बैंकले तपाईंलाई जागिरबाट निकाल्यो/निकाल्दैछ ? राष्ट्र बैंकमा उजुरी दिनुहोस्

‘अब कर्मचारी कटौती नगर्न संघले सबै बैंकहरुलाई भनिसकेको छ,’  संघका अध्यक्ष भुवन दाहालले क्लिकमाण्डुसँग भने  ।

राष्ट्र बैंकबाट पनि कर्मचारी नहटाउन सुझाव आएकाले सबै बैंकहरुलाई कर्मचारी कटौती नगर्न भनिएको दाहालले बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स