बैंकले तपाईंलाई जागिरबाट निकाल्यो/निकाल्दैछ ? राष्ट्र बैंकमा उजुरी दिनुहोस्

काठमाडौं । कोरोनाको कहरमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि पहिरो गएको छ । लकडाउनले गर्दा नाफा घटेको र सञ्चालन खर्च घटाउने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी धमाधम निकाल्न थालेका छन् । सरकारले कोरोनाको संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । अत्यावश्यक सेवामा वित्तीय सेवा समावेश भएर सञ्चालन भइरहेको भएपनि यस अवधिमा … Continue reading बैंकले तपाईंलाई जागिरबाट निकाल्यो/निकाल्दैछ ? राष्ट्र बैंकमा उजुरी दिनुहोस्