कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुग्यो, नेपालगन्जमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टी



काठमाडौं । कोरोनाको कारण नेपालमा मृत्यु हुनेको संख्या २ पुगेको छ । नेपालगन्जमा क्वारेन्टाइनमा रहेका व्यक्तिको निधन भएको थियो । परिक्षणको क्रममा कोरोना पोजेटिभ पाइएको हो ।

सिन्धुपालचोककी सुत्केरी महिलाको पनि कोरोनाको कारण यसअघि निधन  भएको थियो ।


क्लिकमान्डु