बीमा समितिले रद्द गर्यो यसअघिका सबै सवारी पास

क्लिकमान्डु २०७७ जेठ ४ गते १३:२३ मा प्रकाशित

काठमाडौं । बीमा समितिले यसअघि बीमा कम्पनीलाई दिएको सबैपास रद्द भएको जनाएको छ ।

समितिले सूचना जारी गर्दै यसअघि वैशाख २४ गतको निर्णय अनुसार विभिन्न मितिमा जारी भएका पहेँलो रगंको सवारी पास जेठ ४ गतेदेखि खारेज भएको जनाएको छ ।

समितिले बीमा सेवालाई नियमित गर्न आजबाट न्यूनतम संख्यामा निलो रंगको पास दिने समेत जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स