यस्तो हुने छ गभर्नर अधिकारीको नोटमा हस्ताक्षर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरले नोटमा हस्ताक्षर गर्न पाउँछ । राष्ट्र बैंकका गभर्नरलाई नोटमा हस्ताक्षर गर्ने अधिकार हुन्छ । विश्वभर नै केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गर्ने गर्छन् ।

राष्ट्र बैंकमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नोट आगामी वर्षदेखि बजारमा आउने गर्छ । राष्ट्र बैंकको इतिहासमा गभर्नर नबनेपनि कामू गभर्नरको रुपमा कृष्णबहादुर मानन्धरले नोटमा हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु