सेञ्चुरी बैंकले कोरोना भाइरस नियन्त्रणका लागि ८५ लाख रुपैयाँ दिने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कोषबाट कुल ८५ लाख रुपैयाँ सहयोग गरेको हो ।

जसमा  प्रदेशलाई ५ लाख रुपैयाँको दरले ५० लाख केन्द्र सरकारलाई सहयोग गर्ने भएको हो ।


क्लिकमान्डु