कोरोना भाइरस नियन्त्रण कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड सहयोग



काठमाडौं । कोरोना भाइरस नियन्त्रण कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको हो ।

बैंकले असहज स्थितीमा समेत ग्राहकलाई बैंकिङ सेवा दिएको जनाएको छ ।


क्लिकमान्डु