पोखरामा कोरोनाको ७औं सक्रमित भेटिएको भन्ने हल्ला मात्रै: स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा शुक्रबार ७ औं कोरोना संक्रमित भेटिएको कुरा हल्ला मात्रै भएको बताएको छ ।

‘धेरै मिडियामा पोखरामा ७औं संक्रमित भेटिएको कुरा आएको छ, तर अहिलेसम्म पुष्टि भइरहेको छैन,’ मन्त्रालयका प्रवक्ता विजय देवकोटाले भने ।


क्लिकमान्डु