मोबाइलबाट कोरोना परीक्षण गर्ने १०७ जना रेड जोनमा



काठमाडौं । कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने जाँच्न मिल्ने सरकारले बनाएको मोबाइल एपमार्फत परीक्षण गर्ने १०७ जना रेड जोनमा रहेको सरकारले बताएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विजय देवकोटाले मोबाइल एपबाट जाँच गर्नेबाट १०७ जना रेड जोनमा रहेको जानकारी दिए ।


क्लिकमान्डु