इन्टरनेट स्पीडमा हुने बदमासीबाट दिक्क भएका इन्जिनियरले बनाए वाइफाइ बुस्ट डिभाइस



एजेन्सी । आइप्याड र ट्याब्लेट प्रयोगकर्ताहरुका लागि नयाँ आइडिया पत्ता लागेको छ । अब पहिला विस्तारै चल्ने वाइफाईलाई प्रयोगकर्ताहरुले एउटा डिभाइसका भरमा गज्जबले स्पीड बुस्ट गरि चलाउने सक्नेछन् ।

पिक आवरको समयमा त वाइफाइ वा कुनै पनि इन्टरनेट सुस्त गतिमा चल्दा टाउको दुख्ने, रिस उठने र त्यसले विभिन्न खाले रोगी बनाउने समेत गरेको विभिन्न खोज तथा अनुसन्धानले बताएका छन । यो सबै तपाई हामीलाई इन्टरनेट सेवा दिने आइएसपिका कारण भएको हो ।

तपाई हामीले जोडेको इन्टरनेटको ब्याण्डबीथलाई तानेर धेरै पैसा तिर्ने ग्राहकलाई पिक आवरमा स्पिड बढाइदिदा तपाई हाम्रो इन्टरनेट कम्पनीले भनेजति र चाहेजति आउँदैन ।

तपाईले जोडेको इन्टरनेट सस्तो योजना अन्तर्गतको हो भने तपाईले पिक आवरमा युटयुब, नेटफ्लिक्स, स्काइप कल लगायतका काम गर्न सपनाजस्तै हुन्छ । तर यी सबै समस्याको समाधान गर्ने उपाय तपाई हामी सामू छ ।

यसका लागि एटा सामान्य र जिनियस डिभाइसको आवश्यकता हुन्छ जसले इनटरनेट स्पिडसँग सम्विन्धित सबै समस्या निराकरण गर्दछ ।

जर्मनीको एउटा ठुलो इन्टरनेट कम्पनीमा धेरै वर्ष काम गरेका पूर्व इन्जिनियरले यो समस्याको समाधान गर्न वाइफाई बुस्ट गर्ने प्रविधिको विकास गरेका हुन । इन्टरनेट कम्पनीमा काम गरेकाले उनलाइ वाइफाई समस्या, कम्पनीले गर्ने चलखेलबारे राम्रो ज्ञान थियो । कम्पनीमा काम गर्दा उनी कम्पनीले दिने सुविधाबाट कहिल्यै खुशी थिएनन ।

उनले बताएको डिभाइसले आइएसपिको स्पिड थ्रोटलिङ बाइपास गर्दछ जसले वाइफाइको रेन्ज र स्पिड दुबै बढाउछ । उनले यसका सक्दो सामान्य बनाएका कारण थोरै ज्ञान भएका मानिसले पनि यसलाई सजिलै प्रयो गर्न सक्छन ।

धेरै दिनको प्रयासपछि उक्त डिभाइस बनाउन सफल भए र त्यसलाई वाइफाइ अल्ट्राबुस्ट नामाकरण गरे ।

वाइफाई अल्ट्राबुस्टले कसरी काम गर्छ ?

अहिलेको अवस्थामा इन्टरनेटमा हुने प्रमुख समस्या भनेको सस्ता वाइफाई राउटर हुन जुन इन्टरनेट प्रदायक कम्पनीहरु स्वयमंले बेच्ने गर्दछन । उक्त सस्ता राउटरबाट निस्कने वाइफाई सिग्नललाई हाम्रो घरमा हुने वालको मोटाइले पनि असर गर्र्दछ । मोटो वाल हुने घरमा कमजोर राउटरबाट आउने सिग्नलले धेरै काम गर्दैन र सिग्नल सजिलै छेकिदिन्छ ।

वाइफाई अल्ट्राबुस्टले यी सबै समस्याको सजिलै निराकरण गर्ने गरी बनाइएको छ ।

झ्याप्प सुन्दा यो जादुजस्तो सुनिन्छ तर यो सत्य हो । यो डिभाइसका दुइतिर वाइफाइ राउटर र शक्तिशाली एम्प्लिफायर हुन्छ । यो डिभाइसले कम्पनीले दिएको सिग्नललाई पहिचान गरि त्यसको विशेषतामा सुधार ल्याउछ र त्यसलाई एम्प्लिफाई गरेर अवरोधहरुलाई छिचोल्छै तपाईले वाइफाइ चलाउने डिभाइससम्म पुर्याउछ । यसले गरेको एम्प्लिफाइड सिग्नलले कंक्रिट वालमा र बहुतलासम्म पनि काम गर्दछ ।

यत्ति मात्र होइन, वाइफाई अल्ट्राबुस्टले हाम्रो राउटरमा हुने मूख्य समस्या समेत समाधान गर्दछ । त्यो हो इन्टरनेट प्रदायक कम्पनीले घटाइदिने स्पिड ।

वाइफाई अल्ट्राबुस्ट डिभाइस अहिले ४९ डलरमा विक्री भइरहेको छ । यसलाई नेपालबाट पनि अर्डर गर्न सकिन्छ । यो डिभाइस किन्नका लागि यसको अफिसियल बेवसाइटमा गई अर्डर गर्न सकिन्छ ।

पुर्वइन्जिनियरले बनाएको उक्त डिभाइसलाई विभिन्न ख्याति प्राप्त म्याग्जिनहरुले राम्रो स्थान दिइ कभर गरिरहेका छन । उक्त म्याग्जिनहरुमा भनिएको छ– यो डिभाइस अहिले सम्म प्रयोग गरिएका डिभाइसहरुमध्येको सर्वाधिक राम्रो डिभाइस हो जसले स्लो इन्टरनेट कनेक्सनलाई बुस्ट गर्ने मात्र नभई पहिल्यै राम्रोसँग चल्ने इन्टरनेटको स्पिडलाई पनि थप बलियो र थप राम्रो गतिमा चलाउन सक्छ ।

अल्ट्राबुस्ट डिभाइसको प्रयोगपछि २४ एमबिटमा चलेको इन्टरनेटको ८४.६ एमविट पुगेको बताइएको छ । २४ एमविटमा चल्दा केबल २ वटा डिभाइसमा एचडि भिडियो हेर्न सम्भब हुन्छ भने ८४.६ एमविटमा १० वटा डिभाइसमा फोर के भिडियो एकैपटक सजिलै हेर्न सकिन्छ ।

यस्ता छन वाइफाई अल्ट्राबुस्टका मूख्य विशेषताहरु 

· जुनसुकै इन्टरनेट राउटर र ब्राण्डमा काम गर्ने ।
· २.४ जिएचजेड को फ्रिक्वेन्सी प्रयोग गर्ने ।
· ३०० एमविपिएस सम्मको ट्रान्सफर रेटमा चल्ने र ल्यान आरजे ४५ का सबै एप्लिकेशनलाई मिल्ने गरि तयार भएको ।
· सेट अप गर्न एकदमै सजिलो ।
· इनर्जी इफिसियन्ट र लो रेडिएसन इन्टरफेरेन्स ।
· युनिभर्सल्ली एप्लिकेबल ।

वाईफाई अल्ट्राबुस्टले कस्ता समस्या समाधान गर्छ ?

· स्लो इन्टरनेट कनेक्सनलाई समाधान गर्छ ।

· कमजोर वाइफाई सिग्नलमा सुधार ल्याउछ

· भिडियोको खराब क्वालिटीमा सुधार ल्याउछ ।

· वाइफाइको डेड स्प्ट्सलाई समाधान गर्छ ।

· अन्त्यहिन बफरिङ समाधान गर्छ ।

· घरको मोटो गारोले हुने कमजोर बाइफाई सिग्नललाई बढाइदिन्छ ।


पुष्प दुलाल