बुधबार सनराइज बैंकका बैंकका यी ३९ शाखा खुल्छन् (सूचिसहित)



काठमाडौं । लकडाउनमा पनि सनराइज बैंकले भोलि अर्थात् बुधबार देशभर ३९ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउने भएको छ ।

जसरी सूर्य लकडाउन हुँदैन, त्यसरी नै सनराइज बैंक पनि लकडाउन हुँदैनः जनक शर्मा पौडेल

बैंकले खुल्ने शाखा र ती शाखाका सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ ।

तपाईंले सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा फोन गरेर पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि लक डाउन गरेको छ । लक डाउनमा पनि बैंकहरुले निश्चित शाखा खोलेर सेवा प्रदान गर्दै आएका छन् ।


पुष्प दुलाल