जसरी सूर्य लकडाउन हुँदैन, त्यसरी नै सनराइज बैंक पनि लकडाउन हुँदैनः जनक शर्मा पौडेल

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत सातादेखि सरकारले देशलाई लकडाउन गरेको छ । अधिकांश नेपालीहरु घरभित्रै बसेका छन् । तर, सनराइज बैंकका सीइओ जनक शर्मा पौडेल भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मेडिकल इक्विपमेन्ट वितरण गर्न व्यस्त छन् । त्यतिमात्रै होइन, यस्तो संकटको घडीमा पनि बैंक खोलेर ग्राहकलाई सेवा दिनुपर्ने दायित्व पनि छ । … Continue reading जसरी सूर्य लकडाउन हुँदैन, त्यसरी नै सनराइज बैंक पनि लकडाउन हुँदैनः जनक शर्मा पौडेल