कोरानो भाइरसको स्वाबको नमुना लिन गएको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा



काठमाडौं । काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज धावनमार्गमा अवतरण गर्नेबेला दुर्घटनामा परेको छ ।

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले जहाज दुर्घटनामा परेपन क्षति भने नभएको जनाएको छ ।


क्लिकमान्डु