सिटिजन्स बैंकले दियो सडक आश्रित मानव मुक्त (सम्मान) अभियानलाई सहयोग



काठमाडौं । सिटिजन्स बैंकले दियो सडक आश्रित मानव मुक्त ९सम्मान० अभियानलाई सहयोग गरेको छ ।

बैंकले १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको होे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु