बुधबार सेयर बजार खुल्नासाथ हरियो, नेप्से परिसूचक ४७ अंकले बढ्यो



काठमाडौं । मंगलबार सर्किट ब्रेक लगाउदै घटेको सेयर बजार बुधबार भने खुल्नासाथ हरियाली छाएको छ ।

अहिलेसम्म कारोबार भएका समुहमा हरियाली छाएको देखिन्छ । मंगलबार सेयर बजार निकै नै प्यानिक भएर घटेको थियो । जसलाई अर्थमन्त्री खतिवडाले चलखेल भएको विश्लेषण गरेका थिए ।

बजार खुलेको १५ मिनेटमा ४७ अंकले नेप्से परिसूचक बढेको छ ।


क्लिकमान्डु