प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

कम्पनीले २ अर्ब चुक्ता पूँजीमा २५ करोड रुपैयाँ बोनस दिन लागेको हो । यस्तै कम्पनीले यसमा लाग्ने करको लागि १ करोड ३२ लाख नगद लाभांश समेत दिने घोषणा गरेको छ ।


क्लिकमान्डु