नेप्सेमा रातो रङ सकिएर हरियो, परिसूचक बढ्यो



काठमाडौं । सेयर बजारमा रातो रङ सकिएको देखिएको छ । १४३९ बिन्दुसम्म पुगेको नेप्से परिसूचक फर्केको छ ।

अहिलेसम्म परिसूचक २७ अंकले उकालो लागेको छ ।

लगानीकर्तामा अन्यौल छाएको हुँदा परिसूचक घट्ने र बढ्ने गरेर उतारचढाव देखिएको छ ।


क्लिकमान्डु