ललिता निवास धितो राखेर ऋण दिएको छैन : सिटिजन्स बैंक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले विवादित ललिता निवासको जग्गा धितो राखेर ऋण नदिएको दाबी गरेको छ ।

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै विवादित जग्गा धितो राखेर कुनैपनि ऋण बैंकले नदिएको दाबी गरेको हो ।

पछिल्लो समय राष्ट्र बैंकले ललिता निवास धितो राखेर जग्गा दिने बैंकहरुमाथि छानबिन गरेको छ ।


क्लिकमान्डु