ललिता निवास धितो राखेर ऋण दिएको छैन : सिटिजन्स बैंक

क्लिकमान्डु २०७६ फागुन १ गते १७:३६ मा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले विवादित ललिता निवासको जग्गा धितो राखेर ऋण नदिएको दाबी गरेको छ ।

बैंकले प्रेस विज्ञप्ती जारी गर्दै विवादित जग्गा धितो राखेर कुनैपनि ऋण बैंकले नदिएको दाबी गरेको हो ।

पछिल्लो समय राष्ट्र बैंकले ललिता निवास धितो राखेर जग्गा दिने बैंकहरुमाथि छानबिन गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स