सिभिल लघुवित्त वित्तीय संस्थाको कामु सिइओमा आचार्य

क्लिकमान्डु २०७६ फागुन १ गते १७:०२ मा प्रकाशित

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृततमा विनोद आचार्य नियुक्त भएका छन् ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले राजीनामा दिएपछि आचार्यलाई कामुको जिम्मेवारी दिएको हो ।

पौडेलले राजीनामा पनि आचार्यलाई फागुन १ गतेदेखि लागु हुनेगरी कामुको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स