सिभिल लघुवित्त वित्तीय संस्थाको कामु सिइओमा आचार्य



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृततमा विनोद आचार्य नियुक्त भएका छन् ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले राजीनामा दिएपछि आचार्यलाई कामुको जिम्मेवारी दिएको हो ।

पौडेलले राजीनामा पनि आचार्यलाई फागुन १ गतेदेखि लागु हुनेगरी कामुको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।


क्लिकमान्डु