नेप्से परिसूचक ५४ सयसम्म पुग्छ, ऋण लिएर लगानी गर्नुहोस् : निर्मल प्रधान (भिडियो)



काठमाडौं । सेयर बजारका पुराना लगानीकर्ता निर्मल प्रधानले बजार बुलिस ट्रेण्डमा प्रवेश गरेको बताएका छन् ।

क्लिकमाण्डूसँगको कुराकानीमा उनले आफुले २० वर्षको बजारको इतिहासको आधारमा बियरिस ट्रेण्ड सकिएको बुलिस ट्रेण्डमा ५४ सय इन्डेक्स पुग्न सक्ने बताए ।

उनले लगानीको लागि भने नियामक निकाय भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा मात्र बढी जोड दिन लगानीकर्तालाई सुझाव दिए । विस्तृतमा हेर्न भिडियो हेर्नुहोस्

 


क्लिकमान्डु