कैलाश विकास बैंकको १८.७७ प्रतिशत लाभांश प्रस्ताब पारित




काठमाडौं । कैलाश विकास बंैकको २६औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैकका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले चुक्ता पुँजिको १६ प्रतिसत बोनस शेयर र २.७७ प्रतिसत नगद लाभांश गरि जम्मा १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्राईम कार्सियल बैकसंग समाहित (एक्युजिसन) को चरणमा रहेको उक्त बैकले, समाहित हुने प्रस्तावका साथै, कैलाश विकास बैंकको १०० कित्ता शेयर वापत प्राईम कमर्सियल बैक लिमिटेडको ९४ कित्ता शेयर हुने गरि अर्थात १ः०.९४ को स्वाप रेसियो पनि पारित गरेको बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।


क्लिकमान्डु