एभरेष्ट बैंक सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंकको २५औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको साधारण सभाले सेयरधनीलाई २० प्रतिशत नगद र ५ प्रतिशत बोसन सेयर पारित गरेको हो ।

बैंकले प्रमुख सेयरधनी पञ्जाव नेसनल बैंकले नगद लाभांशवापत ३२ करोड १६ लाख रुपैयाँ पाएको छ । भने बीके श्रेष्ठले १४ करोड ७४ लाख रुपैयाँ नगद लाभांश पाएका छन् ।


क्लिकमान्डु