पछिल्लो दशकमा सर्वाधिक रुचाइएका ७ कार




काठमाडौ । पछिल्लो समय विभिन्न विशेषता भएका गाडीहरु उत्पादन हुने काम तीव्र रहेको छ ।

यहि तीव्रताकाबीच पछिल्लो एक दशकमा अर्थात सन् २०१० देखि २०१९ सम्म धेरै गाडीहरु सार्वजनिक भए ।

तर सार्वजनिक भएका सबै गाडीहरुमध्ये सर्वाधिक लोकप्रिय हुने गाडी कुन कम्पनीका कुन गाडी रहे त ? यो पक्कै पनि एक चासोको विषय हो ।

यो एक दशकमा सर्वाधिक लोकप्रिय रहेका ७ वटा कार सार्वजनिक भएको वर्ष अनुसार यसप्रकार रहेका छन् ।

 

१. रेनो डस्टर

२. मारुती सुजुकी एर्टिगा

३. फोर्ड इकोस्पोर्ट

४. रेनो क्वीड

५. हुण्डाई क्रेटा

६. मारुती सुजुकी भिटारा ब्रेजा

 

७. टाटा टियागो


क्लिकमान्डु